2004-10-06 - incident - Banke district २०६१-०६-२० - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13967 अभिलेखालय सि. नं.: NCA-13967

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.391
  • अ. नं.158
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोलको नाम:छपरतल्ली
  • पीडित विवरण
  • पीडितको नाम:जोखु थारु
  • जन्म मिति:
  • साल:2006
  • महिना:00
  • गते:00
  • उमेर:55
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • टोल:छप्परतल्ली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:सर्वसाधारण
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामभौना थारु
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:डल्ली थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-20
  • समय:00:00:12 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:फत्तेपुर
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फत्तेपुर गाविस ७ बांके
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):फत्तेपुर गाविस-७ छपरतल्कालीका ५५ वर्षीय जोखु थारुलाई ०६१ असोज २० गते राति करिब १२ बजे सुराकीको आरोपमा घर नजिक रहेको खेतमा धान कुर्न अटुवामा बसेको समयमा सोही गाँउका हिरो भनिने पूर्व माओवादी कार्यकर्ता आत्माराम थारुले अटुवाबाट अपहरण गरी सोही वडाको मूल नहरको छेउ जंगलमा लगि सोही दिन कुटेर हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री