2004-10-05 - incident - Okhaldhunga district २०६१-०६-१९ - घटना - ओखलढुङ्गा जिल्ला

Archive ref no: NCA-13965 अभिलेखालय सि. नं.: NCA-13965

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.4535
  • अ. नं.119
  • घटना भएको जिल्ला:ओखलढुंगा
  • गाविस:मूलखर्क
  • वार्ड नं.:5
  • टोलको नाम:चित्रे
  • पीडित विवरण
  • पीडितको नाम:सुर्यबहादुर विश्वकर्मा
  • जन्म मिति:
  • साल:2040
  • महिना:08
  • गते:15
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:ओखलढुंगा
  • गाविस:गाम्नाङटार
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विश्वकर्मा
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामहेम सागर विश्वकर्मा
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:राज्य,सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-19
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ओखलढुंगा
  • गाविस:मूलखर्क
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गाम्नाङटार गाविस २ का माओवादी कार्यकर्ता सूर्यबहादुर विकको २०६१ असोज १९ गते मूलखर्कको चित्रे भन्ने स्थानमा सर्च गदै गरेको सेनाले गोली हानी हत्या गरे। उक्त घटना दोहोरो भिडन्त भने पनि माओवादीहरु बसोबास गरेको ठाउँमा घटना घटाएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री