2004-10-04 - incident - Kathmandu district २०६१-०६-१८ - घटना - काठमाडौं जिल्ला

Archive ref no: NCA-13957 अभिलेखालय सि. नं.: NCA-13957

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.11344
  • अ. नं.82
  • घटना भएको जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:20
  • टोलको नाम:वसन्तपुर
  • पीडित विवरण
  • पीडितको नाम:अनौद शाही
  • जन्म मिति:
  • साल:2033
  • महिना:03
  • गते:03
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:19
  • टोल:ढुङ्गेधारा
  • अस्थायी ठेगाना:
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:19
  • टोल:ढुङ्गेधारा
  • लिङ्ग:पुरुष
  • थर:नेवार
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहिराकृष्ण शाही
  • आमाको नाम:लक्ष्मी शाही
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-18
  • समय:80:00:00 PM
  • घटनास्थल
  • जिल्ला:काठमाडौं
  • गाविस:काठमाण्डौ महानपा
  • वार्ड नं.:20
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:त्रिविवि शिक्षण अस्पताल महराजगञ्ज
  • मिति:2061-06-18
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बिष्णुमति खोला
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कामनपा-१९ गणेशस्थानका २८ वर्षीय अनौद शाहीको ०६१ असोज १८ गते राति ८ बजे बसन्तपुर स्थित हनुमानढोका तर्फ गदी बैठकमा सुरक्षार्थ खटिएका एक सैनिकले प्रहार गरेको गोली लागी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री