2004-10-01 - incident - Rupandehi district २०६१-०६-१५ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13941 अभिलेखालय सि. नं.: NCA-13941

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3325
  • अ. नं.52
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:3
  • टोलको नाम:मैनियाडाडा
  • पीडित विवरण
  • पीडितको नाम:नियामत अली (नेवास)
  • जन्म मिति:
  • साल:2035
  • महिना:09
  • गते:18
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:2
  • टोल:सूर्यपुरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:अली
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी पार्टी कार्यकर्ता
  • बाबुको नामअएलम अहमद
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:निलिमा मुसलमान
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-15
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल भैरहवा
  • मिति:2061-06-16
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • डण्डाखोला रुपन्देही
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुर्यपुरा गाविस-२ निवासी माओवादी कार्यकर्ता २६ वर्षीय नियामत अलिलाई माओवादीमा लागेको भन्दै शाही नेपाली सेनाले २०६१ असोज १५ गते घरमै आएर नियन्त्रणमा लिएर मैनियाडाँडामा गोली हानी हत्या गरेका थिए। उनको शव भोलीपल्ट विहान मैनियाडाडामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री