2004-09-30 - incident - Kailali district २०६१-०६-१४ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-13928 अभिलेखालय सि. नं.: NCA-13928

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (बेवारिसे बम बिश्फोटबाट मृत्‍यु)
  • कम्प्युटर अ. नं.11447
  • अ. नं.66
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:मुनुवा
  • वार्ड नं.:3
  • टोलको नाम:जोशीपुर लिंक सडक
  • पीडित विवरण
  • पीडितको नाम:मनबुझाउने चौधरी (भौरुहवा चौधरी)
  • जन्म मिति:
  • साल:2011
  • महिना:00
  • गते:00
  • उमेर:50
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:मुनुवा
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-14
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:मुनुवा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • स्थानिय घाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पूर्व माओवादी कार्यकर्ता सरस्वती साउदलाई माओवादीले हत्या गरी मनुवा गाविस-३ मा फालेकोमा उनको लास उठाउन खोज्दा सोही गाविसकी ५० वर्षीय मनबुझाउने (भौरुहवा) चौधरीको सो लासमा राखिएको बम विस्फोट भई ०६१ असोज १४ गते मृत्यु भयो। सुरक्षाकर्मीले सर्वसाधारणलाई सो लास उठाउन लगाउँदा माओवादीले लासभित्र राखेको बम विस्फोट भई मनबुझाउनेको मृत्यु भयो भने अन्य तीनजना घाइते भए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री