2004-09-29 - incident - Morang district २०६१-०६-१३ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13925 अभिलेखालय सि. नं.: NCA-13925

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7514
  • अ. नं.107
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:दादरवैरिया
  • वार्ड नं.:8
  • टोलको नाम:भिसी नहर डील
  • पीडित विवरण
  • पीडितको नाम:फागुलाल राय अमात
  • जन्म मिति:
  • साल:2014
  • महिना:00
  • गते:00
  • उमेर:47
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:दादरवैरिया
  • वार्ड नं.:8
  • टोल:राय टोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:राय,अमात
  • जात:अन्य
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस माहाधिवेशन प्रतिनिधि क्षे.नं.३
  • बाबुको नाममुसरू राय अमात
  • आमाको नाम:
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फलरदेवि राय अमात
  • छोराको संख्या:3
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • विराटनगर -१७ शिवमार्ग
  • मिति 2061-06-27
  • पुनस्थापित भएको भए मिति2063-03-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पत्नी र एक छोराका साथ।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:00:10 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:दादरवैरिया
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल रंगेली
  • मिति:2061-06-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दादरवैरीया गाविस-८ निवासी ४७ वर्षीय फागुलाल राय अमातलाई सुराकी गरेकी आरोपमा ०६१ असोज १३ गते माओवादीले राती सुतेको अवस्थामा घरैबाट अपहरण गरी सोही गाविसमा गोली हानी हत्या गरे। लास घर नजिकको खेतमा फेला पारी इलाका प्रहरी कार्यालय रंगेलीले जिल्ला अस्पतालमा पोष्टमार्टम गराई पीडित परिवारलाई बुझायो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री