2004-09-29 - incident - Kavre district २०६१-०६-१३ - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13924 अभिलेखालय सि. नं.: NCA-13924

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8220
  • अ. नं.55
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • टोलको नाम:विङथली
  • पीडित विवरण
  • पीडितको नाम:पञ्च तामाङ
  • जन्म मिति:
  • साल:2008
  • महिना:01
  • गते:20
  • उमेर:53
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • टोल:विङथली
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • टोल:विङथली
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नामसर्वसाधारण
  • पद:समर्थक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एकिकृत नेकपा माओवादीको समर्थक
  • बाबुको नामसोभितमान तामाङ
  • आमाको नाम:सुकुमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बुद्धमाया तामाङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:06:00 AM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:मादनकुँडारी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • गाउमा नै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मादनकुडाँरी गाविस ६ का पञ्च तामाङ सुरक्षाकर्मीको २०६१ असोज १३ गते बिहान सुरक्षाकर्मीले गोलीहानी हत्या गरे। कोसीपारि क्षेत्रमा गएका सुरक्षाकर्मीले तामाङको घरमा खानतलासी लिनलाग्दा तामाङ भागेर धुरीमा गइ लुकेका कारण गोलीप्रहार गर्दा उनको मृत्युभएको बताइयो। सुरक्षाकर्मीले उनलाई माओवादीको वडा जनसरकार प्रमुख रहेको बताएको छ भने स्थानियबासीले माओवादी परित्याग गरि घरमा बस्दैँ आएको बताएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री