2004-09-29 - incident - Banke district २०६१-०६-१३ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13920 अभिलेखालय सि. नं.: NCA-13920

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.535
  • अ. नं.212
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • टोलको नाम:सिक्टा प्रेमनगर
  • पीडित विवरण
  • पीडितको नाम:जोरीलाल थारु
  • जन्म मिति:
  • साल:2036
  • महिना:00
  • गते:00
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:वैजापुर
  • वार्ड नं.:2
  • टोल:वेलासपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामआशाराम थारु
  • आमाको नाम:उल्टी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वोटीया थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-13
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:खासकुश्मा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वैजापुर गाविस-२ का २५ वर्षीय जोरीलाल थारु बाँके खासकुश्मा गाविस-४ सिक्टा प्रेमनगर बस्ने दिलाराम डाँगीको खेतमा अधिया मकै काटिरहेको अवस्थामा ०६१ असोज १३ गते दिउँसो १ बजे कुशुम वेश क्याम्पबाट आएका सुरक्षाकर्मीले माओवादीको आरोपमा गोली हानी हत्या गरे। वागेश्वरी शसस्त्र वेश क्याम्प खासकुश्माबाट आएका सुरक्षाकर्मीले माओवादीको आरोपमा सिक्टा प्रेमनगर गाँउ घेरा हाली गोली हानी हत्या गरेको थियो। लास मृतकका परिवारले पाएनन्। सो दिन सो गाँउमा सुरक्षाकर्मीले सात जनाको हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री