2004-09-28 - incident - Morang district २०६१-०६-१२ - घटना - मोरङ जिल्ला

Archive ref no: NCA-13909 अभिलेखालय सि. नं.: NCA-13909

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.7358
  • अ. नं.30
  • घटना भएको जिल्ला:मोरङ
  • गाविस:हसनदह
  • वार्ड नं.:8
  • टोलको नाम:भातेगौडा
  • पीडित विवरण
  • पीडितको नाम:धनबहादुर तामाङ
  • जन्म मिति:
  • साल:2030
  • महिना:03
  • गते:15
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:मोरङ
  • गाविस:हसनदह
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:गाविस कमिटी सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी गाँउ कमिटी सदस्य
  • बाबुको नामरामबहादुर तामाङ
  • आमाको नाम:विष्णुमाया तामाङ
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:मोरङ
  • गाविस:हसनदह
  • वार्ड नं.:8
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • माओवदीले खाल्लडो खनी गाडेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हसनदह गाविस-८ निवासी माओवादी गाँउ कमिटी सदस्य ३१ वर्षीय धनबहादुर तामाङलाई २०६१ असोज १२ गते गाँउको फुटबल खेल्ने ठाँउबाट सुरक्षाफौजको इटहरीको गस्ती टोलीले नियन्त्रनमा लिइ स्थानीय जानकी प्राविमा रातभर राखेर यातना दिइ भोलि पल्ट विहान ४ बजे हिले टोलमा गोली हानी हत्या गरे। लास स्थानीयवासीले नजिकैको खोल्सीमा खाल्डो खनी गाडे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री