2004-09-27 - incident - Kailali district २०६१-०६-११ - घटना - कैलाली जिल्ला
Archive ref no: NCA-13899 अभिलेखालय सि. नं.: NCA-13899
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6539
- अ. नं.58
- घटना भएको जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:7
- टोलको नाम:वेली जगंलमा
- पीडित विवरण
- पीडितको नाम:जानकीकुमारी चौधरी
- जन्म मिति:
- साल:2038
- महिना:10
- गते:05
- उमेर:23
- स्थायी ठेगाना:
- जिल्ला:कैलाली
- गाविस:उर्मा
- वार्ड नं.:6
- टोल:उर्मा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:महिला
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकाजिराम थारु
- आमाको नाम:बरीनिया थारु
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-11
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कैलाली
- गाविस:धनगढी नपा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):उर्मा गाविस-६ की २३ वर्षीय जानकीकुमारी चौधरीलाई २०६१ असोज ११ गते सेनाले धनगढी नपा-७ स्थानमा रहेको जंगलमा माओवादीको आरोपमा गोली हानी हत्या गरे। पीडित धनगढी बजारमा पढ्न बसेका भाइलाई रासनपुराउन घरबाट हिडिरहेको अवस्थामा सेनाले एक्कासी रोकेर माओवादीको आरोपमा गोली हानी हत्या गरेको थियो।