2004-09-26 - incident - Kavre district २०६१-०६-१० - घटना - काभ्रेपलाञ्चोक जिल्ला

Archive ref no: NCA-13891 अभिलेखालय सि. नं.: NCA-13891

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.9146
  • अ. नं.85
  • घटना भएको जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:विर्तादेउराली
  • वार्ड नं.:9
  • टोलको नाम:लामाटोल
  • पीडित विवरण
  • पीडितको नाम:श्रीदास तामाङ (सेते, नदि)
  • जन्म मिति:
  • साल:2034
  • महिना:04
  • गते:08
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरस्युखर्क
  • वार्ड नं.:2
  • टोल:पधेराटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:सरस्युखर्क
  • वार्ड नं.:2
  • टोल:पधेराटोल
  • लिङ्ग:पुरुष
  • थर:तामाङ
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नामनेकपा माओवादी
  • पद:कार्यकर्ता
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामलालवहादुर तामाङ
  • आमाको नाम:कान्छीमाया तामाङ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मार्मिन तामाङ
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:Yes
  • कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-10
  • समय:00:03:00 PM
  • घटनास्थल
  • जिल्ला:काभ्रेपलाञ्चोक
  • गाविस:विर्तादेउराली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोष्टमार्टम नगरेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनास्थल नजिकै
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सर्स्युखर्क गावि निवासी माओवादीका एरिया मिलिसिया श्रीदास तामाङको २०६१ असोज १० गते सुरक्षाकर्मीले पचुवारघाटमा गोली हानी हत्या गरे। गस्तिमा रहेको बेला माओवादीसँग जम्काभेट भएकाले उनको हत्या भएको बताइयो। लास घटनास्थलमै गाडियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री