2004-09-24 - incident - Kaski district २०६१-०६-०८ - घटना - कास्की जिल्ला
Archive ref no: NCA-13884 अभिलेखालय सि. नं.: NCA-13884
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.2
- घटना:बेपत्ता
- कम्प्युटर अ. नं.1324
- अ. नं.23
- घटना भएको जिल्ला:कास्की
- गाविस:भदौरेतामागी
- वार्ड नं.:3
- टोलको नाम:कुइरे डाँडा
- पीडित विवरण
- पीडितको नाम:खिमबहादुर सुनार
- जन्म मिति:
- साल:2028
- महिना:00
- गते:00
- उमेर:33
- स्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लुम्ले
- वार्ड नं.:1
- टोल:माझगाउँ
- अस्थायी ठेगाना:
- जिल्ला:कास्की
- गाविस:लुम्ले
- वार्ड नं.:1
- टोल:माझगाउँ
- लिङ्ग:पुरुष
- थर:सुनार
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामधनकाजी सुनार
- आमाको नाम:सन्तमाया सुनार
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:डिलमाया सुनार
- छोराको संख्या:2
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या6
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-06-08
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:कास्की
- गाविस:भदौरेतामागी
- वार्ड नं.:3
- वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
- नाम:
- ठेगाना
- सम्पर्क टेलिफोन नम्बर:
- बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
- पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2063-06-08
- घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
- जानकारी दिने व्यक्तिको नाम:
- पद
- कार्यालय
- उनको भनाइलुम्ले गाविस-१ माझगाउँ निवासी ३३ बर्षीय खिमबहादुर बिकलाई बैदेशिक रोजगारीमा जाने क्रममा घरबाट निस्केर ०६३ असोज ८ गते भदौरेतामागी गाविस-३ स्थित कुडरेडाँडामा दिदीलाई भेटन भनी जादाँ सोही गाउँमा भएको चोरीमा संलग्न भएको आरोपमा स्थानीयबासीले कुटपिट गरी ०६३ असोज ९ गते नेकपा माओवादीलाई बुझाएका थिए। त्यसपछि उनको अवस्था अज्ञात रहेको छ। घटनाबारे नेकपा माओवादीले केही जानकारी दिएको छैन।