2004-09-22 - incident - Lamjung district २०६१-०६-०६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-13873 अभिलेखालय सि. नं.: NCA-13873

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.
  • अ. नं.45
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:घुर्मु
  • वार्ड नं.:9
  • टोलको नाम:साततले
  • पीडित विवरण
  • पीडितको नाम:सोमबहादुर विक
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:25
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:भुलभुले
  • वार्ड नं.:8
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलालबहादुर विक
  • आमाको नाम:मंगलसरी विक
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-06
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:घुर्मु
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भुलभुले गाविस-७ निवासी २२ वर्षीय सोमबहादुर विकलाई २०६१ असोज ६ गते नेकपा माओवादी कार्यकर्ताको आशंकामा मनाङमा भारी पुर्‍याएर फर्कदा बाटोबाट नेपाली सेनाले गिरफ्तार गरी सात तले भन्ने ठाउँमा हत्या गरी लाश मस्याङदी नदिमा बगाइदिएका थिए। उनी माओवादी कार्यकर्ता नभई सामान्य मजदुर गरेर खाने गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री