2004-09-21 - incident - Sunsari district २०६१-०६-०५ - घटना - सुनसरी जिल्ला

Archive ref no: NCA-13867 अभिलेखालय सि. नं.: NCA-13867

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.109
  • अ. नं.48
  • घटना भएको जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:9
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:दिल बहादूर बिक (आकाश)
  • जन्म मिति:
  • साल:2035
  • महिना:05
  • गते:19
  • उमेर:26
  • स्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:बिक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:जिल्ला सदस्य
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा मावबदी
  • बाबुको नामलाल बहादूर बिक
  • आमाको नाम:बूध माय बिक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रेखा बिक
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन सूनसरी
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • इटहरि नंपा
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • बिस्कूट फ्याट्री
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-05
  • समय:00:00:08 AM
  • घटनास्थल
  • जिल्ला:सुनसरी
  • गाविस:बराहाक्षेत्र
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • सूरक्षाकमिले सदगत गरेका
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बराहक्षेत्र गाविस ५ निवासी नेकपा माओवादी जिल्ला कमिटी सदस्य २७ वर्षीय दिलबहादुर विक (आकाश)लाई २०६१ असोज ५ गते सोही गाविस ९ स्थित कमिटि बिस्तर गर्न जाने क्रममा सुरक्षमकर्मीले नियनत्रण लिएर गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री