2004-09-21 - incident - Kapilvastu district २०६१-०६-०५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13865 अभिलेखालय सि. नं.: NCA-13865

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1786
  • अ. नं.117
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:थुन्हिया
  • वार्ड नं.:0
  • टोलको नाम:सेखुनीताल
  • पीडित विवरण
  • पीडितको नाम:बोमबहादुर थापा
  • जन्म मिति:
  • साल:2033
  • महिना:02
  • गते:17
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:वरकलपुर
  • वार्ड नं.:2
  • टोल:इमिलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामजंगबहादुर थापा
  • आमाको नाम:बेदमाया थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-05
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:थुन्हिया
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लास नपाएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वरकलपुर गाविस-२ निवासी एनेकपा माओवादीका सदस्य २८ वर्षीय बोमबहादुर थापालाई ०६१ असोज ५ गते पार्टी कामको सिलसिलामा थुन्हिया गाविसमा गएको र साथीको घरमा खाना खादै गर्दा गोरुसिंगे स्थित शिवदल गण गोरुसिगेबाट गएको सुरक्षाफौजले गाउँमै घेराहाली गिरफ्तार गरी गोली हानी हत्या गरेको थियो। हत्यापछि लास समेत गायव पारेकोले लास पाएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री