2004-09-19 - incident - Dhankuta district २०६१-०६-०३ - घटना - धनकुटा जिल्ला

Archive ref no: NCA-13844 अभिलेखालय सि. नं.: NCA-13844

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3297
  • अ. नं.4
  • घटना भएको जिल्ला:धनकुटा
  • गाविस:राजारानी
  • वार्ड नं.:1
  • टोलको नाम:नाघी
  • पीडित विवरण
  • पीडितको नाम:कविबहादुर लिम्वू
  • जन्म मिति:
  • साल:1997
  • महिना:04
  • गते:27
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:धनकुटा
  • गाविस:राजारानी
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू/चेम्जोङलल
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङग्रेस
  • बाबुको नामदीलप्रसाद लिम्वू
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:एकल
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • वेलवारी
  • मिति 2061-01-03
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • मोरङमा वसोवास गरेको।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-06-03
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:धनकुटा
  • गाविस:राजारानी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • रिजाल चोक राजारानी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजारानी गाविस-४ का ६४ वर्षीय कविबहादुर लिम्वूलाई उनका छोरा किराँत वर्कस पार्टीमा लागेको आरोपमा ०६१ असोज ३ गते सोही गाविसको रिजाल चोकमा भेडेटारबाट गस्तीमा आएका सेनाले एम्वुस गाड्दै गरेको भनी गोली हानी हत्या गरेको थियो। उनको लास चार दिनसम्म घटनास्थलमा नै रहेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री