2004-09-16 - incident - Jhapa district २०६१-०५-३१ - घटना - झापा जिल्ला

Archive ref no: NCA-13828 अभिलेखालय सि. नं.: NCA-13828

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.1263
  • अ. नं.62
  • घटना भएको जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:5
  • टोलको नाम:विर्तामोड
  • पीडित विवरण
  • पीडितको नाम:शिरोमणि ओली
  • जन्म मिति:
  • साल:2020
  • महिना:03
  • गते:13
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:ओली
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामराष्ट्रिय अनुसनदान कार्यलय झापा
  • पद:असई
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामगंगा प्रसाद ओली
  • आमाको नाम:मैनादेवी ओली
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीतादेवी ओली
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:छोरा अष्ट्रलियमा स्नाकोत्तर पढदै गरेको
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-31
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:झापा
  • गाविस:अनारमनी
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:मेची अञ्चल अस्पताल
  • मिति:2061-05-31
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइ माई
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अनारमणि गाविस ५ निवासी राष्ट्रिय अनुसन्धान कार्यालय झापामा कार्यरत असई शिरोमणि ओलीको २०६१ भदौ ३१ गते विहानै आफ्नो घरमा आएका ३-४ जना माओवादी कार्यकर्ताले घरमै गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री