2004-09-16 - incident - Chitwan district २०६१-०५-३१ - घटना - चितवन जिल्ला

Archive ref no: NCA-13825 अभिलेखालय सि. नं.: NCA-13825

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.11513
  • अ. नं.0
  • घटना भएको जिल्ला:चितवन
  • गाविस:चण्डिभञ्ज्याङ
  • वार्ड नं.:5
  • टोलको नाम:खहरेखोला
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुमाया थापामगर
  • जन्म मिति:
  • साल:2029
  • महिना:08
  • गते:04
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:चण्डिभञ्ज्याङ
  • वार्ड नं.:5
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:चितवन
  • गाविस:चण्डिभञ्ज्याङ
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामथकलबहादुर थापामगर
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रामबहादुर थापामगर
  • छोराको संख्या:0
  • छोरीको संख्या:5
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग कम्मर मुनीको भाग नचल्ने।
  • उपचार गराएको अस्पतालको नाम
  • वीरेन्द्र सैनिक अस्पताल, छाउनी
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • नियमित औषधि र जाँच गराउनु पर्ने।
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-31
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:चितवन
  • गाविस:चण्डिभञ्ज्याङ
  • वार्ड नं.:5
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चण्डिभञ्ज्याङ गाविस ५ खहरेखोला निवासी ३८ वर्षीया विष्णुमाया मगरलाई २०६१ भदौ ३१ गते दारेचोक गाविस ४ को बौद्ध गुम्वास्थित संयुक्त सुरक्षा बेस क्याम्पका सेनाले चलाएको गोली उनको मेरुदण्डमा लागी गम्भीर घाइते भएकोमा हाल हर नचल्ने भइ अपाङग भएकी छन्। उनको कम्मरभन्दा तलको भाग चल्दैन। पीडितका पति रामबहादुर थापामगरलाई २०६२ मा३ १० गतेदेखि पिपा पदमा सेनाले जागिरमा लगाएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री