2004-09-16 - incident - Arghakhanchi district २०६१-०५-३१ - घटना - अर्घाखाँची जिल्ला
Archive ref no: NCA-13823 अभिलेखालय सि. नं.: NCA-13823
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.5984
- अ. नं.33
- घटना भएको जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:3
- टोलको नाम:रातामाटा
- पीडित विवरण
- पीडितको नाम:रामकली आचार्य
- जन्म मिति:
- साल:2024
- महिना:07
- गते:24
- उमेर:37
- स्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:अर्घा
- वार्ड नं.:3
- टोल:वाँझखर्क
- अस्थायी ठेगाना:
- जिल्ला:अर्घाखाँची
- गाविस:अर्घा
- वार्ड नं.:3
- टोल:वाँझखर्क
- लिङ्ग:महिला
- थर:आचार्य
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एसिएम
- बाबुको नामहरिप्रसाद पौडेल
- आमाको नाम:खिमकला पौडेल
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भक्तिप्रसाद आचार्य
- छोराको संख्या:1
- छोरीको संख्या:2
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-31
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:अर्घाखाँची
- गाविस:धारापानी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- धारापानी गाविस-३ स्थित जंगलमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्घाखाँची जिल्लाको अर्घा गाविस-३ बाझखर्क निवासी नेकपा माओवादीका एसीएम ३७ वर्षीया रामकली आचार्यलाई गोरखदल गण सधिखर्कबाट गस्तीमा गएको संयुक्त सुरक्षा फौजले ०६१ भदौ ३१ गते धारापानी गाविस- ३ को रातामाटामा माओवादीको आरोपमा गोली हानी हत्या गरे। आचार्य आशालाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेका थिए।