2004-09-14 - incident - Surkhet district २०६१-०५-२९ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-13819 अभिलेखालय सि. नं.: NCA-13819
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.8113
- अ. नं.38
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:सुरेन्द्रबहादुर श्रेष्ठ
- जन्म मिति:
- साल:2034
- महिना:06
- गते:12
- उमेर:27
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:सौखेल सेतीदेवी
- वार्ड नं.:3
- टोल:सैंखेल
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:सौखेल सेतीदेवी
- वार्ड नं.:3
- टोल:सैंखेल
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामश्री रणशर गुल्म
- पद:प्युठ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामइन्द्रबहादुर श्रेष्ठ
- आमाको नाम:इन्दीरा श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:छिन्चु
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सौखेल सेतिदेवी गाविस-३ निवासी २७ वर्षीय सुरेन्द्रबहादुर श्रेष्ठलाई २०६१ भदौ २९ गते सुर्खेत जिल्लाको छिन्चु इलाकामा माओवादीले गोली प्रहार गरी हत्या गरेका थिए।