2004-09-14 - incident - Parsa district २०६१-०५-२९ - घटना - पर्सा जिल्ला
Archive ref no: NCA-13818 अभिलेखालय सि. नं.: NCA-13818
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6332
- अ. नं.12
- घटना भएको जिल्ला:पर्सा
- गाविस:वहुवरि पिडारी
- वार्ड नं.:2
- टोलको नाम:डोकैला चोक
- पीडित विवरण
- पीडितको नाम:कुलाई चौधरी
- जन्म मिति:
- साल:2026
- महिना:03
- गते:25
- उमेर:35
- स्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:बसवरिया
- अस्थायी ठेगाना:
- जिल्ला:पर्सा
- गाविस:बगवन्ना
- वार्ड नं.:9
- टोल:बसवरिया
- लिङ्ग:पुरुष
- थर:चौधरी
- जात:जनजाति
- भाषा:थारु
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामसावन राय
- आमाको नाम:सदलीदेवी राय
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:समीन्त्रीदेवी चौधरी
- छोराको संख्या:6
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-29
- समय:09:00:00 PM
- घटनास्थल
- जिल्ला:पर्सा
- गाविस:वहुवरि पिडारी
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बगवन्ना गाविस-९ वसवरिया निवासी ३५ वर्षीय कुलाई चौधरी ०६१ भदौ २९ गते कामको सिलसिलामा बहुअरी पिडरी गाविसमा गएको बेला करिब ३ बजे तिर माओवादी कार्यकर्ताले काम छ भनी समातेर लगे र राती त्यही गाउँको डोकैला चोकमा ९ बजे लगि कन्चटमा गोली हानी हत्या गरेका थिए।