2004-09-14 - incident - Dhanusha district २०६१-०५-२९ - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13813 अभिलेखालय सि. नं.: NCA-13813

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.11252
  • अ. नं.101
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:सखुवा महेन्द्रनगर
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:राजु भनिने फौदार मण्डल
  • जन्म मिति:
  • साल:2027
  • महिना:07
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:दुवरकोट हथलेटवा
  • वार्ड नं.:1
  • टोल:दुवरकोट
  • अस्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:दुवरकोट हथलेटवा
  • वार्ड नं.:1
  • टोल:दुवरकोट
  • लिङ्ग:पुरुष
  • थर:मण्डल
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
  • बाबुको नामविन्देश्वर मण्डल
  • आमाको नाम:
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:गीता मण्डल
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:सखुवा महेन्द्रनगर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अंचल अस्पताल
  • मिति:2061-05-30
  • चिकित्सकको नाम:डा के पण्डित र डा आर एन पण्डित
  • सदगत गरिएको स्थान
  • जनकपुर आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुवरकोट हठलेटवा गाविस-१ निवासी माओवादी कर्यकर्ता ३४ वर्षीय राजु भनिने फौदार मण्डललाई ०६१ भदौ २९ गते सुरक्षाकर्मीले सखुवामहेन्द्र नगर गाविस-१ मा गोली हानी हत्या गरे। उनलाई ०६१ भदौ १६ गते नै गिरफ्तार गरिएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री