2004-09-10 - incident - Kapilvastu district २०६१-०५-२५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13796 अभिलेखालय सि. नं.: NCA-13796

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.3114
  • अ. नं.28
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:छविलाल रेग्मी
  • जन्म मिति:
  • साल:2026
  • महिना:04
  • गते:16
  • उमेर:35
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:ठूलाडिही
  • वार्ड नं.:1
  • टोल:रयाले
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:रेग्मी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामवडा प्रहरी कार्यालय, बुटवल
  • पद:प्रहरी सह निरीक्षक राष्ट्रिय अनुसन्धान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनलाल रेग्मी
  • आमाको नाम:जसुधा रेग्मी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:शान्ता रेग्मी
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:लुम्विनी अञ्चल अस्पताल
  • मिति:2061-05-26
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ठुलाडिही गाविस-१ रयाले निवासी वडा प्रहरी कायार्लय बुटवलमा राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत प्रसनी छवीलाल रेग्मीलाई २०६१ भदौ २५ गते कपिलवस्तु जिल्लामा गएको समयमा बाटोमा हिडदै गर्दा माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री