2004-09-07 - incident - Achham district २०६१-०५-२२ - घटना - अछाम जिल्ला

Archive ref no: NCA-13777 अभिलेखालय सि. नं.: NCA-13777

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२१५
  • पीडितको नाम र थर:डवलबहादुर साउद
  • ठेगाना:अछाम जिल्ला रामारोशन गाविस वडा नं. - २
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला अछाम रामारोशन गाविस वडा नं. -२ बस्ने डवलबहादुर साउदलाई मिति २०६१/५/२२ मा ने.क.पा.(माओवादी)का कार्यकतार्ल े अपहरण गरी कब्जामा लिई हत्या गरेको भन्ने विषयमा आयोगमा दर्ता निवेदन
  • उल्लङ्घनकर्ता:माओवादी
  • आयोगको निर्णय:हत्यामा सलं ग्न व्यक्तिहरूलाईफौजदारी अभियोगमा कानुनी कारबाही चलाउन र जेनभेा महासन्धि, १९४९ को साझा धारा ३ विपरीत मानवीय कानुन एवम् मानवअधिकारको हनन् भएको देखिँदा मृतकका आश्रित परिवारको भरणपोषणको लागि आयोगको (उजुरी, कारबाही र क्षतिपूर्ति निर्धारण) नियमावली, २०५७ को नियम १७ बमोजिम रु. ३,००,०००/- उपलब्ध गराउन नेपाल सरकारलाई लेखी पठाउने मिति २०६५/३/२६ को निर्णय
  • आयागेबाट गरिएको सिफारिसको विवरण:च. नं. नेपालगन्ज/३५७ संरक्षण ७४९ मिति २०६५/९/४ मा प्र.म.म.प. कार्यालय र शान्ति तथा पुन:निर्माण मन्त्रालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:*आयोगको निर्णय कार्यान्वयन सम्बन्ध मा सम्बन्धित इकाइर्मा पठाइएको शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ७०३ मिति २०६५/९/७ को बोधार्थ प्राप्त, गृह मन्त्रालयको च. नं. ६१७ मिति २०६६/२/३१ मा जि.प्र. का. अछामलाई रु. ३,००,०००/- क्षतिपूर्तिको डा्र फ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसाररु. ३,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त, प्र.म.म.का.को च. नं. ३७२ मिति २०६६/१०/२२ मा जनही रु. १,००,०००/- क्षतिपूर्तिसम्बन्धी जि.प्र.का.बाट भुक्तानी पाउने गरी निकासा फुकुवा पठाइएको भन्ने व्यहोरा रहको शान्ति प्रक्रिया सहयोग आयोजनाको च. नं. १३८ मिति २०६६/८/२४ संलग्न भएको पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री