2004-09-05 - incident - Siraha district २०६१-०५-२० - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13768 अभिलेखालय सि. नं.: NCA-13768

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5369
  • अ. नं.5
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:3
  • टोलको नाम:धन्छवार
  • पीडित विवरण
  • पीडितको नाम:देवेन्द्रप्रसाद सिंह (मुकेश)
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:मोहनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:मोहनपुर कमलपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सिरहा जिल्ला इन्चार्ज
  • बाबुको नामसहदेव महतो
  • आमाको नाम:खैकीदेवी महतो
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुनीताकुमारी सिंह
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • बिष्णुपुरकट्टी गाविस
  • मिति 2061-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • नखुलेको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:लक्ष्मीपुर पतारी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):मोहनपुर कमलपुर गाविस ६ निवासी माओवादीका सिरहा जिल्ला इन्चार्ज मुकेश भनिने देवेन्द्रप्रसाद सिंहलाई २०६१ भदौ २० गते दिउँसो लक्ष्मीपुर पतारी गाविसको धन्माछवार भन्ने ठाउँमा पार्टीको बैठक सकेर खाना खान लागेको समयमा सेनाले नियन्त्रणमा लिइ गोली हानी हत्या गरे। उनीलगायत हत्या गरिएका अन्य पाँचजना माओवादीको लासलाई घट्नास्थल नजिकैको पोखरीको डिलमा गाडेको र सो लास आफूहरुले झिक्न नपाएको पीडितहरुले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री