2004-09-05 - incident - Bardiya district २०६१-०५-२० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-13761 अभिलेखालय सि. नं.: NCA-13761

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.7786
  • अ. नं.557
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोलको नाम:जगतिया
  • पीडित विवरण
  • पीडितको नाम:ज्ञान बहादुर नेपाली
  • जन्म मिति:
  • साल:2025
  • महिना:00
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:6
  • टोल:बनगइ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:नेपाली
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:नखुलेको
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामखड्के बहादुर बादी
  • आमाको नाम:मनी बादी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुन्दरी बादी
  • छोराको संख्या:3
  • छोरीको संख्या:7
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पाउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धधवार गाविस-६ बनगइका ३६ वर्षीय ज्ञानबहादुर नेपालीलाई ०६१ भदौ २० गते राती घरबाटै माओवादीका एरिया इन्चार्ज विरट चौधरीको नेतृत्वमा कव्जामा लिई अपहरण गरी लगे। उनलाइ सोरहवा गाविसको २ न‍ं वडामा लगी राखियो। ज्ञानबहादुर र उनीसंग लगेका उनका ज्वाइ राजुवादी र छोरा शिव वादीलाई चरम यातना दिए। अपहरण गरेको दोश्रो दिन शिवलाई छोडे। राजु र ज्ञानबहादुरलाई भाग्न लाग्दा गोलीले हानी मारेको माओवादीले ०६१ भदौ २२ गते संचार माध्यममा र विज्ञप्ती मार्फत सार्वजनिक गरे। पीडित परिवारले हत्या गर्न आदेश दिनेमा माओवादी न्यायधीस चन्द्रकान्त ढकाल मोतिपुर मतरियाका रहेका दावी गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री