2004-09-03 - incident - Siraha district २०६१-०५-१८ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13752 अभिलेखालय सि. नं.: NCA-13752

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6958
  • अ. नं.63
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:विष्णुपुर प्र.म.
  • वार्ड नं.:7
  • टोलको नाम:कटनिया नदी
  • पीडित विवरण
  • पीडितको नाम:संजयकुमार राम
  • जन्म मिति:
  • साल:2032
  • महिना:09
  • गते:06
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:गढीया
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:राजपुर
  • वार्ड नं.:6
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:चमार
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री जनता नि.मा.वि. राजपुर
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामधनेश्वर महरा
  • आमाको नाम:श्यामकुमारी देवी
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुकुल देवी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-18
  • समय:00:00:05 AM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुर प्र.म.
  • वार्ड नं.:7
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास पीडित परिबारले नपाएका कारण सदगत हुन सकेन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राजपुर गाविस - ६ निवासी सोही गाविसको श्री जनता नि.मा.वि. शिक्षक २९ वर्षीय संजयकुमार रामलाई ०६१ भदौ १८ गते राती सर्चमा सिरहास्थित नेपाली सेनाको ब्यारेकबाट गएको संयुक्त सुरक्षाफौजको टोलीले घरैबाट गिरफ्तार गरी बिष्णुपुर प्र.म. गाविस ७ को कटनिया नदी नजिक पुर्याएर गोली हानी हत्या गरे। मृतकको लास पोस्टमार्टम नगरी खाल्डो खनेर गाडिदिएका कारण परिवारजनले लास पाउन नसक्दा परिवारद्वारा सदगत्स हुन सकेन। उक्त घटनामा सोही गाविसका गणेशकुमार महतो र विन्देश्वर महरा सहित तीन जनाको सामुहिक हत्या भएको थियो। जनता निमाविका शिक्षक उनि १७ गते राति सिराहबाट सर्चमा गएको सेनाहरुले घरैबाट गिरफ्तार गरेकोमा १८ गते बिहान विष्णुपुर प्र.म. गाविस ७ कटनियामा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री