2004-09-03 - incident - Bara district २०६१-०५-१८ - घटना - बारा जिल्ला

Archive ref no: NCA-13742 अभिलेखालय सि. नं.: NCA-13742

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1454
  • अ. नं.41
  • घटना भएको जिल्ला:बारा
  • गाविस:जीतपुरभवानीपुर
  • वार्ड नं.:3
  • टोलको नाम:जीतपुर
  • पीडित विवरण
  • पीडितको नाम:बसन्त घलान
  • जन्म मिति:
  • साल:2037
  • महिना:02
  • गते:22
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:लेले
  • वार्ड नं.:3
  • टोल:घलान
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:लेले
  • वार्ड नं.:3
  • टोल:घलान
  • लिङ्ग:पुरुष
  • थर:घलान
  • जात:जनजाति
  • भाषा:तमाङ
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नभएको
  • बाबुको नामरेशम घलान
  • आमाको नाम:कान्छी घलान
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अर्को विवाह गरी गएको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:गृहमन्त्रालय
  • कति रकम बराबर (रु.)750000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-18
  • समय:12:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बारा
  • गाविस:जीतपुरभवानीपुर
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नारायणी उपक्षेत्रीय अस्पताल
  • मिति:2061-05-18
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • लेले गाविस ३
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):लेले गाविस ३ घलानटोल निवासी नेपाल प्रहरीका हवल्दार २४ वर्षीय गगनबहादुर घर्तीको २०६१ भदौ १८ गते बारा जिल्ला जीतपुरभवानीपुर गाविस-३ स्थित मस्जिदमा सुरक्षा गार्ड बसेको अवस्थामा माओवादीसँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री