2004-09-01 - incident - Makwanpur district २०६१-०५-१६ - घटना - मकवानपुर जिल्ला

Archive ref no: NCA-13733 अभिलेखालय सि. नं.: NCA-13733

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.6281
  • अ. नं.8
  • घटना भएको जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • टोलको नाम:घर्तिखोला
  • पीडित विवरण
  • पीडितको नाम:रुद्रबहादुर कार्की
  • जन्म मिति:
  • साल:2024
  • महिना:11
  • गते:07
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:शित्तलपाटी
  • वार्ड नं.:4
  • टोल:चैनपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:शित्तलपाटी
  • वार्ड नं.:4
  • टोल:चैनपुर
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनं ७ वाहिनी अड्डा चनबन ब्यारेक मकवानपुर
  • पद:हवल्दार
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामतेजबहादुर कार्की
  • आमाको नाम:पदममाया कार्की
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्विका कार्की
  • छोराको संख्या:1
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:जेठी छोरी इश्वरी कार्की २०६३ देखि नेपाली सैनिकमा कार्यरत न
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-16
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:मकवानपुर
  • गाविस:दामन
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:श्री विरेन्द्र हस्पिटल
  • मिति:2061-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाटमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिन्धुली जिल्लाको शितलपाटी गाविस-४ का सेनाका हवलदार ३७ वर्षीय रुद्रबहादुर कार्कीको २०६१ भदौ १६ गते विहान ब्यारेकबाट गस्तीमा गइरहेको बेलामा मकवानपुर जिल्लाको घर्तिखोलामा माओवादीले थापेको विद्युतीय धरापमा परी घटनास्थलमा नै मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री