2004-09-01 - incident - Lalitpur district २०६१-०५-१६ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-13732 अभिलेखालय सि. नं.: NCA-13732

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1246
  • अ. नं.6
  • घटना भएको जिल्ला:ललितपुर
  • गाविस:डुकुछाप
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:यदुप्रसाद घिमिरे
  • जन्म मिति:
  • साल:2033
  • महिना:11
  • गते:05
  • उमेर:0
  • स्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:प्यूटार
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:ललितपुर
  • गाविस:प्यूटार
  • वार्ड नं.:1
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घिमिरे
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम.
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी इञ्चार्ज, गाजस प्रमुख
  • बाबुको नामलिलाधर घिमिरे
  • आमाको नाम:नारायणकुमारी घिमिरे
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सीता घिमिरे
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:स्थानीय स्वास्थ्य चौकी
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला विकास समिती र जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)120000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:ललितपुर
  • गाविस:डुकुछाप
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नगरेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):प्यूटार गाविस-१ निवासी नेकपा माओवादी एरिया कमिटी इञ्चार्ज तथा गाजस प्रमुख यदुप्रसाद घिमिरेलाई ०६१ भदौ १६ गते पार्टीको कामको सिलसिलामा डुकुछाप गाविसमा संयुक्त सुरक्षाकर्मीले नियन्त्रणमा लिई गोली हानी हत्या गरेको थियो। उनको लास घटनास्थलमा सुरक्षाकर्मीले खाल्टो खनी गाडेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री