2004-09-01 - incident - Kapilvastu district २०६१-०५-१६ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13730 अभिलेखालय सि. नं.: NCA-13730

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1798
  • अ. नं.129
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:3
  • टोलको नाम:गंगोलिया
  • पीडित विवरण
  • पीडितको नाम:नन्दकिशोर थारु
  • जन्म मिति:
  • साल:2023
  • महिना:06
  • गते:20
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:3
  • टोल:गंगोलिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचातर थारु
  • आमाको नाम:कोइली थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लाहानी थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:गजेहडा
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • गाउकै नजिकको जंगलमा गाढेको।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गजेहडा गाविस-३ निवासी ३८ वर्षीय नन्दकिशोर थारुलाई ०६१ भदौ १६ गते घरबाट साँझ पुकार किन्न राजापानी पसलमा गएको अवस्थामा अज्ञात समूहले अपहरण गरी लगेकोमा ३ दिनपछि गाउँ नजिकैको खोलामा मृत अवस्थामा लास फेला परेको थियो। घटनापछि नेकपा माओवादीले अपराधी आफूहरुले पक्राउ गर्ने जिम्मा लिई लास गाडेको र त्यसको २ वर्ष पछि माओवादीकै सुकई चौधरी र उनका छोरा दीपक चौधरीको हात रहेको भनी प्रहरीले पक्राउ गरी कारागार चलान गरेको थियो। ज्यान मुद्दामा कारागारमा रहेका माओवादी कार्यकर्ता भएकोले माओवादीले आन्दोलन गरी सरकारबाट मुद्दा फिर्ता गराई रिहाई भएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री