2004-09-01 - incident - Dhanusha district २०६१-०५-१६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13726 अभिलेखालय सि. नं.: NCA-13726
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7057
- अ. नं.26
- घटना भएको जिल्ला:धनुषा
- गाविस:धनुषा गोविन्दपुर
- वार्ड नं.:7
- टोलको नाम:जुडिबजार
- पीडित विवरण
- पीडितको नाम:श्रीचन यादव
- जन्म मिति:
- साल:2027
- महिना:00
- गते:00
- उमेर:34
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:रघुनाथपुर
- वार्ड नं.:9
- टोल:शंकरपुर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:अन्य
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामपरमेश्वर यादव
- आमाको नाम:अस्लानिदेवी यादव
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:परमलतिदेवी यादव
- छोराको संख्या:4
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:भरतपुर
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रघुनाथपुर गाविस-९ निवासी ३४ बर्षीय श्रीचन यादवलाई ०६१ भदौ १६ गते प्रहरीले माओवादीको आरोपमा भरतपुर गाविस-७ बाट गिरफ्तार गरी गाविस-२ मा गोली हानी हत्या गर्यो। भरतपुर गाविस स्थित जुडीबजारमा तरकारी किन्न आएका यादवलाई गिरफ्तार गरी निर्मम यातना दिई हत्या गर्यो।