2004-09-01 - incident - Dhanusha district २०६१-०५-१६ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-13727 अभिलेखालय सि. नं.: NCA-13727
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6877
- अ. नं.5
- घटना भएको जिल्ला:धनुषा
- गाविस:भरतपुर
- वार्ड नं.:7
- टोलको नाम:जडी
- पीडित विवरण
- पीडितको नाम:विहारी लाल अधिकारी
- जन्म मिति:
- साल:2015
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:भरतपुर
- वार्ड नं.:7
- टोल:जुडी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:अधिकारी
- जात:बाहुन/क्षेत्री
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामा अधिकारी
- आमाको नाम:फलेदेवी अधिकारी
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मृत्यु भएको
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-16
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:लवटोली
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर गाविस-७ निवासी ४६ बर्षीय विहारी अधिकारीलाई ०६१ भदौ १६ गते सुरक्षाकर्मीले माओवादी आरोपमा घर नजिकको चौतारोमा बसिरहेको वेला गिरफ्तार गरी कुटपिट गर्दै लवटोली गाविस-२ मा लगी गोली हानी हत्या गरे।