2004-08-31 - incident - Siraha district २०६१-०५-१५ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13719 अभिलेखालय सि. नं.: NCA-13719

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5473
  • अ. नं.21
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:0
  • टोलको नाम:असारी
  • पीडित विवरण
  • पीडितको नाम:अमित परियार (अजित)
  • जन्म मिति:
  • साल:2039
  • महिना:11
  • गते:29
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:5
  • टोल:सितापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:सीतापुर -प्र.ध.
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:परियार
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी जनमुक्ति सेना
  • बाबुको नामसबुरलाल परियार
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-15
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सीतापुर गाविस - ५ निवासी माओवादीका छापामार अजित भनिने ३२ वर्षीय अमित परियारलाई ०६१ भदौ १५ गते विष्णुपुरकट्टी गाविसको असारे भन्ने ठाउँमा संयुक्त सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरे। लास सेनाले जंगलमै गाडिदिएकाले पोस्टमार्टम हुन नसकेको र सदगत् समेत गर्न नसकेको परिवारजनले बताए। उनलाई पार्टीबाट समेत शहिद घोषणा गरिएको र जिल्ला प्रशासन कार्यालयमा समेत मृतकको सूचीमा उनको नाम उल्लेख भए अनुसार पीडितका पिता राहत रकम लिन जाँदा तिम्रो छोरा बिदेशमा पठाएर झुठो विवरण पेश गरी रकम लिन खोजेको भन्दै ०६६ जेठ महिनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी गेहनाथ भण्डारीले राहत रकम नदिइ आफूलाई हप्काएर फर्काएको मृतकका पिता सबुरलाल परियारले बताए। ICRC ले पीडितलाई राज्यद्वारा वेपत्ताको सूचीमा राख्दै आएको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री