2004-08-31 - incident - Nawalparasi district २०६१-०५-१५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13714 अभिलेखालय सि. नं.: NCA-13714

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.5202
  • अ. नं.6
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:कावासोती
  • वार्ड नं.:5
  • टोलको नाम:इन्द्र चोक
  • पीडित विवरण
  • पीडितको नाम:तुल्सीप्रसाद सिग्देल
  • जन्म मिति:
  • साल:2025
  • महिना:10
  • गते:18
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:कावासोती
  • वार्ड नं.:0
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सिग्देल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी चौकी कावासोती इप्रका नवलपरासी
  • पद:प्रहरी सहायक निरिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामहरिभक्त सिग्देल
  • आमाको नाम:अम्वीका सिग्देल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अमृता सिग्देल
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-15
  • समय:03:15:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:कावासोती
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भरतपुर अस्पताल चितवन
  • मिति:2061-05-17
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नारायणी नदी गौडाकोट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कावसती गाविस-५ निवासी इप्रका प्रहरी कार्यालयमा कार्यरत असई तुल्सीप्रसाद सिग्देलको ०६१ भदौ १५ गते डियुटिको क्रममा अफिसको लागि गाडी मरमतको लागि ब्यारेकम‍ै रहेको अवस्थामा एक्कासी मोटरसाइकलमा आएका दुई जना माओवादी कार्यकर्ताले गोली हानी घाइते बनाएकोमा चितवनस्थित मेडिकल कलेजमा उपचारका क्रममा सोहीदिन राती मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री