2004-08-31 - incident - Nawalparasi district २०६१-०५-१५ - घटना - नवलपरासी जिल्ला

Archive ref no: NCA-13715 अभिलेखालय सि. नं.: NCA-13715

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.4133
  • अ. नं.38
  • घटना भएको जिल्ला:नवलपरासी
  • गाविस:हरपुर
  • वार्ड नं.:4
  • टोलको नाम:भक्सीपुर परासी महेशपुर सडक
  • पीडित विवरण
  • पीडितको नाम:रमाकान्त हरिजन
  • जन्म मिति:
  • साल:2025
  • महिना:12
  • गते:00
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:नवलपरासी
  • गाविस:हरपुर
  • वार्ड नं.:9
  • टोल:पिरहहँवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:हरिजन
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामनेपाल प्रहरी जिप्रका नवलपरासी
  • पद:प्रहरी सहायक निरीक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रमान हरिजल
  • आमाको नाम:तप्यी हरिजन
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:संवाली हरिजन
  • छोराको संख्या:0
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-15
  • समय:10:30:00 PM
  • घटनास्थल
  • जिल्ला:नवलपरासी
  • गाविस:हरपुर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पृथ्वीचन्द्र जिल्ला अस्पताल नवलपरासी
  • मिति:2061-06-15
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • हरपुर -१ सुगौली नदि
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):हरपुर गाविस-९ निवासी प्रहरी सहायक निरीक्षक ३६ वर्षीय रमाकान्त हरिजनको ०६१ भदौ १५ गते हरपुर गाविस-४ भक्सिपुरमा डि्युटीमा रहेको अवस्थामा माओवादीले गोली हानी हत्या गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री