2004-08-29 - incident - Rupandehi district २०६१-०५-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13705 अभिलेखालय सि. नं.: NCA-13705

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.9336
  • अ. नं.126
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:लुम्विनी
  • वार्ड नं.:1
  • टोलको नाम:बगैचा
  • पीडित विवरण
  • पीडितको नाम:इन्द्रजीत गिरी
  • जन्म मिति:
  • साल:2023
  • महिना:02
  • गते:12
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:भगवानपुर
  • वार्ड नं.:1
  • टोल:नन्दनगर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:गिरी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:व्यापारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामराजप्रसाद गिरी
  • आमाको नाम:केशपति गिरी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:इन्द्रासन गिरी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारत
  • मिति 2061-05-20
  • पुनस्थापित भएको भए मिति2062-02-05
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:लुम्विनी
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भीम अस्पताल भैरहवा
  • मिति:2061-05-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भगवानपुर गाविस-१ नन्दनगर निवासी ३८ वर्षीय इन्द्रजित गिरीलाई ०६१ भदौ १३ गते फर्निचर पसलको काम गर्दै गर्दा साँझ मोटरसाइकलमा आएका नेकपा माओवादीका कार्यकर्ताले अपहरण गरी लगेका थिए। अर्को गाउँको बगैचामा लगेर सोही राती गिरीलाई गोलीहानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री