2004-08-29 - incident - Rupandehi district २०६१-०५-१३ - घटना - रूपन्देही जिल्ला

Archive ref no: NCA-13704 अभिलेखालय सि. नं.: NCA-13704

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6317
  • अ. नं.104
  • घटना भएको जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • टोलको नाम:मैनहियागाँउ
  • पीडित विवरण
  • पीडितको नाम:इन्दल सहनी
  • जन्म मिति:
  • साल:2038
  • महिना:10
  • गते:20
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:रूपन्देही
  • गाविस:अमुवा
  • वार्ड नं.:9
  • टोल:वर्दटवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:सहनी
  • जात:मधेसी
  • भाषा:भोजपुरी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामरामकेवल सहनी
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विवाह भएको केही समयमै पत्नीले छाडेको
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-13
  • समय:06:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रूपन्देही
  • गाविस:सूर्यपुरा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अमुवा गाविस-९ निवासी २३ वर्षीय इन्दल सहनीलाई २०६१ भदौ १३ गते पार्टीको कामले सूर्यपुरा गाँउमा गएका बेला सुरक्षाकर्मीले नियन्त्रणमा लिएर गोली हानी हत्या गरेको थियो। हत्यापछि परिवारले शव बुझ्न पनि पाएनन्। सुरक्षाकर्मीले आफै अन्त्येष्टी गरेको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री