2004-08-26 - incident - Rupandehi district २०६१-०५-१० - घटना - रूपन्देही जिल्ला
Archive ref no: NCA-13683 अभिलेखालय सि. नं.: NCA-13683
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.3360
- अ. नं.64
- घटना भएको जिल्ला:रूपन्देही
- गाविस:रायपुर
- वार्ड नं.:3
- टोलको नाम:सुरहवा
- पीडित विवरण
- पीडितको नाम:झिनकुमणि तिवारी
- जन्म मिति:
- साल:1992
- महिना:10
- गते:15
- उमेर:69
- स्थायी ठेगाना:
- जिल्ला:रूपन्देही
- गाविस:रायपुर
- वार्ड नं.:5
- टोल:सिसोसेमरा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तिवारी
- जात:बाहुन/क्षेत्री
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रमणि तिवारी
- आमाको नाम:सम्पाती तिवारी
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सोनमती तिवारी
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या10
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-10
- समय:08:00:00 PM
- घटनास्थल
- जिल्ला:रूपन्देही
- गाविस:रायपुर
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:भिम अस्पताल भैरहवा
- मिति:2061-05-11
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):रायपुर गाविस-५ निवासी ६९ वर्षीय झिनाकुमणी तिवारीलाई २०६१ भदौ १० गते लगाएको काम नमानेको भन्दै माओवादीका कार्यकर्ताले कुटपिट गरी हत्या गरेका थिए। खाना खान लागिरहेको बेला माओवादीका कार्यकर्ताले ढुङा मुढा र लाठीले हानेर उनको हत्या गरेका थिए।