2004-08-26 - incident - Dhanusha district २०६१-०५-१० - घटना - धनुषा जिल्ला

Archive ref no: NCA-13679 अभिलेखालय सि. नं.: NCA-13679

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.11259
  • अ. नं.142
  • घटना भएको जिल्ला:धनुषा
  • गाविस:भरतपुर
  • वार्ड नं.:1
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:वद्री बहादुर कार्की
  • जन्म मिति:
  • साल:1998
  • महिना:00
  • गते:00
  • उमेर:64
  • स्थायी ठेगाना:
  • जिल्ला:धनुषा
  • गाविस:भरतपुर
  • वार्ड नं.:1
  • टोल:टिकाथली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कार्की
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:राप्रपा
  • बाबुको नामकृष्णबहादुर कार्की
  • आमाको नाम:बदनदेवी कार्की
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:अम्विका कार्की
  • छोराको संख्या:2
  • छोरीको संख्या:4
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)150000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • घटना लगतै काठमाण्डौ।
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-10
  • समय:07:30:00 PM
  • घटनास्थल
  • जिल्ला:धनुषा
  • गाविस:भरतपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
  • मिति:2061-05-11
  • चिकित्सकको नाम:डा आर पी यादव
  • सदगत गरिएको स्थान
  • कमलानदीमा।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भरतपुर गाविस-१ निवासी ६४ बर्षीय बद्री बहादुर कार्कीलाई माओवादी कार्यकर्ताले ०६१ भदौ १० गते घर नजिक धारिलो हतियार र गोली प्रहार गरे। घरमा बसिरहेको बेला केही काम छ भनि वोलाएर बाहिर आउना साथ चुप्पी र गोली प्रहार गरेका थिए। उनी पञ्चायतकालमा जिपका सभापति थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री