2004-08-25 - incident - Panchthar district २०६१-०५-०९ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-13674 अभिलेखालय सि. नं.: NCA-13674

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6295
  • अ. नं.140
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:फिदिम
  • वार्ड नं.:6
  • टोलको नाम:ओदिन गणमा
  • पीडित विवरण
  • पीडितको नाम:वुद्धिराना मगर (सुरेश)
  • जन्म मिति:
  • साल:2020
  • महिना:03
  • गते:05
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:सिदिन
  • वार्ड नं.:6
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:मगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामलेजमान राना
  • आमाको नाम:धनमाया र रनमति रानामगर
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:रनमाया राना
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-09
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:फिदिम
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जल्ला अस्पताल पाँचथर
  • मिति:2061-05-10
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • फिदिम ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिदेन गाविस ६ निवासी ४१ वर्षीय नेकपा माओवादी कार्यकर्ता सुरेश भनिने बद्री राना मगरलाई गस्ती टोलीले पक्राउ गरी फिदिम गाविस ६ स्थित ओदिन वटुकदल गणमा हिरासतमा राखेर २०६१ भदौ ९ गते मृत अवस्थामा सेनाले आफन्तलाई जिम्मा लगाएका हुन। हिरासतमा रहेका उनले हिरासत भित्र डोरिको पासो लगाई आत्महत्या गरेका भनि सेनाले जानकरी दिए। पोष्टमार्टमको सम्पूण विवरण घरपरिवारले जानकारी नपाएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री