2004-08-24 - incident - Sindhupalchok district २०६१-०५-०८ - घटना - सिन्धुपाल्चोक जिल्ला

Archive ref no: NCA-13654 अभिलेखालय सि. नं.: NCA-13654

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
  • कम्प्युटर अ. नं.3149
  • अ. नं.41
  • घटना भएको जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:चेहेरे
  • पीडित विवरण
  • पीडितको नाम:लोकबहादुर थापा
  • जन्म मिति:
  • साल:2040
  • महिना:05
  • गते:01
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:स्याङजा
  • गाविस:पौवैगौडे
  • वार्ड नं.:1
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थापा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनयाँ श्रीनाथ गण
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलबहादुर थापा
  • आमाको नाम:पातली थापा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-08
  • समय:10:15:00 AM
  • घटनास्थल
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, काठमाडौ
  • मिति:2061-05-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा -१० रामघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पौवेगौडे गाविस-१ निवासी नयाँ श्रीनाथ गणमा कार्यरत सीपाही लोकबहादुर थापाको २०६१ भदौ ८ गते सिन्धुपाल्चोक जिल्ला अरनिको राजमार्गमा माओवादीले गरेको अवरोध हटाउने क्रममा चेहेरे इलाकामा माओवादीले थापेको विद्युतीय धरापमा परी मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री