2004-08-24 - incident - Banke district २०६१-०५-०८ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-13640 अभिलेखालय सि. नं.: NCA-13640

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.8782
  • अ. नं.318
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:6
  • टोलको नाम:झगरपुर
  • पीडित विवरण
  • पीडितको नाम:लक्ष्मणप्रसाद खटिक
  • जन्म मिति:
  • साल:2037
  • महिना:05
  • गते:17
  • उमेर:24
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:काम्दी
  • वार्ड नं.:6
  • टोल:नियामतपुरुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:खटिक
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामछिट्टन खटिक
  • आमाको नाम:जगराना खटिक
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फूलमाया खटिक
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-08
  • समय:00:00:03 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:बनकट्टी
  • वार्ड नं.:6
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको।
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घरपरिवारले लास पाएनन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला काम्दी गाविस-६ का २४ वर्षीय लक्ष्मणप्रसाद खटिकलाई माओवादीको आरोपमा ०६१ भदौ ८ गते विहान ११ बजे शाही नेपाली सेनाको मध्यपश्चिम पृतना हेड क्वाटर राँझाबाट आएका आर्मीले बनकटटी गाविस-९ राजारामपुरुवा गाउँबाट गिरफ्तार गरी बनकट्टी गाविस-६ मा पुर्याइ गोली हानी हत्या गरे। सो दिन राम अवतार थारुलाई पनि गिरफतार गरी हत्या गरिएको थिए। राम अवतार विनौना गाविसका थिए। यस घटनाका बारेमा गिरफ्तार गरी हत्या गरिएको इन्सेक, हिमराइटस, लाइफलाइन र एडभोकेसी फोरमले गरेको स्थलगत अध्ययनबाट ठहर समेत गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री