2004-08-23 - incident - Bara district २०६१-०५-०७ - घटना - बारा जिल्ला
Archive ref no: NCA-13631 अभिलेखालय सि. नं.: NCA-13631
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.5801
- अ. नं.6
- घटना भएको जिल्ला:बारा
- गाविस:महेन्द्रआदर्श
- वार्ड नं.:0
- टोलको नाम:खजुरीया
- पीडित विवरण
- पीडितको नाम:सियारामप्रसाद यादव
- जन्म मिति:
- साल:2012
- महिना:03
- गते:24
- उमेर:49
- स्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:6
- टोल:भरेनिया
- अस्थायी ठेगाना:
- जिल्ला:बारा
- गाविस:नखुलेको
- वार्ड नं.:6
- टोल:भरेनिया
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:भोजपुरी
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामश्री राम चरित्र माध्यामिक विद्यालय, महेन्द्र आदर्श
- पद:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामरामप्रितराय यादव
- आमाको नाम:बलछेसियादेवी यादव
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरउच्च
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:प्रभादेवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- कलैया
- मिति 2061-05-08
- पुनस्थापित भएको भए मिति2063-08-10
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-07
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:बारा
- गाविस:महेन्द्रआदर्श
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विद्यलयको हिसाब बुझ्नु छ भनि ०६१ भदौ ६ गने दिउँसो २ वजे माओवादी कार्यकर्ताहरुले बलजफ्ती लिएर गएको र ७ गते मृत्य अवस्थामा भेटीएको।