2004-08-21 - incident - Kathmandu district २०६१-०५-०५ - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-13626 अभिलेखालय सि. नं.: NCA-13626
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.238
- अ. नं.86
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- टोलको नाम:चावहिल
- पीडित विवरण
- पीडितको नाम:पृथ्वीबहादुर सिंह ठकुरी
- जन्म मिति:
- साल:2023
- महिना:04
- गते:10
- उमेर:38
- स्थायी ठेगाना:
- जिल्ला:बाँके
- गाविस:नेपालगञ्ज नपा
- वार्ड नं.:5
- टोल:विकास नगर
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:ठकुरी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:प्रहरी
- कार्यालयको नामसुरक्षा प्रहरी जाँच चौकी थानकोटमा दरवन्दि भइ अस्थाई प्रहरी पोष्ट चावहिलमा कार्यरत
- पद:असइ
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नाममनोहरसिंह ठकुरी
- आमाको नाम:गालेमैया सिंह ठकुरी
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कालिकादेवी सिंह
- छोराको संख्या:0
- छोरीको संख्या:3
- अन्य आश्रितहरु भए संख्या1
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार शान्ति मन्त्रालय
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2061-05-05
- समय:00:00:08 AM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:7
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:काठमाण्डौ
- मिति:2061-05-05
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- बांके नेपालगंज
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बाँके जिल्ला नेपालगंज नपा- ५ घर भई काठमाण्डौ-७ चाविहिलस्थित प्रहरी विटमा कार्यरत ३८ वर्षीय असइ पृथ्वी बहादुर सिंह ठकुरीलाई २०६१ भदौ ५ गते विहान ८ बजे माओवादीले गोली हानी हत्या गरे। मृतक सिंहलाई दुई जनाको संख्यामा आएका माओवादीले गोपीकृष्ण सिनेमा हल चावहिल अगाडी सडकमा लगेर कन्चट र टाउकोमा गोली प्रहार गरी घाइते बनाएपछि उपचारार्थ ओम नर्सिङ होम लगिएको थियो। उनको उपचार हुँदा हुँदै सोही दिन मृत्यु भयो। उनको परिवार जाजरकोट जिल्ला कार्की गाउँ गाविस १ पोखराबाट २०५८ कार्तिक १४ गते बसाइसराइ गरी बांके वनटवा गाविस ९ मा आएका हुन्।