2004-08-21 - incident - Kapilvastu district २०६१-०५-०५ - घटना - कपिलवस्तु जिल्ला

Archive ref no: NCA-13625 अभिलेखालय सि. नं.: NCA-13625

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.1230
  • अ. नं.21
  • घटना भएको जिल्ला:कपिलवस्तु
  • गाविस:मानपुर
  • वार्ड नं.:1
  • टोलको नाम:मानपुर
  • पीडित विवरण
  • पीडितको नाम:रेहन्दार कुर्मी
  • जन्म मिति:
  • साल:2020
  • महिना:05
  • गते:10
  • उमेर:41
  • स्थायी ठेगाना:
  • जिल्ला:कपिलवस्तु
  • गाविस:थुन्हिया
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुर्मी
  • जात:मधेसी
  • भाषा:अवधी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामरामबुजारत कुर्मी
  • आमाको नाम:लखपति कुर्मी
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:विपना कुर्मी
  • छोराको संख्या:2
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कपिलवस्तु
  • गाविस:मानपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):थुनिया गाविस-३ निवासी ४१ वर्षीय रेहन्दार कुर्मीलाई ०६१ भदौ ५ गते पार्टी कामको सिलसिलामा कुर्मी लगायत अन्य तीन जनालाई मानपुर गाविसमा गएको अवस्थामा सर्चमा शिवदलगण गोरुसिंहबाट गएको सुरक्षाफौजले सुराकीको आधारमा नियन्त्रणमा लिने क्रममा भाग्दै गर्दा गोली प्रहार गरी तीन जनाको हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री