2004-08-20 - incident - Panchthar district २०६१-०५-०४ - घटना - पाँचथर जिल्ला

Archive ref no: NCA-13612 अभिलेखालय सि. नं.: NCA-13612

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5782
  • अ. नं.76
  • घटना भएको जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:4
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:छत्रबहादुर लिम्वू
  • जन्म मिति:
  • साल:2043
  • महिना:11
  • गते:25
  • उमेर:18
  • स्थायी ठेगाना:
  • जिल्ला:पाँचथर
  • गाविस:ओयाम
  • वार्ड नं.:9
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:लिम्वू
  • जात:जनजाति
  • भाषा:अन्य
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामशेरबहादुर लिम्वू
  • आमाको नाम:आइतमाया लिम्वू
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रमाया लिम्वू
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-04
  • समय:00:00:01 PM
  • घटनास्थल
  • जिल्ला:पाँचथर
  • गाविस:थर्पु
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पाँचथर थर्पु ४
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):ओयाम गाविस-९ निवासी छत्रबहादुर लिम्वू थर्पु स्थित मेदिवुङ बजारमा चामल लिन जादै गर्दा २०६१ भदौ ४ गते जोरपोखरीवाट आएको सुरक्षा फौजको गस्ती टोलीले घेरा हाली गोली हानी हत्या गरेका थिए। भाई विनय काम्बाङ संगै रहेका उनी श्रवण शक्ति कमजोर भएका व्यक्ति हुन भने उनी कुनै पनि राजनीतिक दलसंग आवद्व थिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री