2004-08-19 - incident - Siraha district २०६१-०५-०३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13608 अभिलेखालय सि. नं.: NCA-13608

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5398
  • अ. नं.9
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • टोलको नाम:अाप गाछि
  • पीडित विवरण
  • पीडितको नाम:सरीताकुमारी महतो
  • जन्म मिति:
  • साल:2045
  • महिना:04
  • गते:20
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:9
  • टोल:कालापानी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:विष्णुपुरकट्टी
  • वार्ड नं.:9
  • टोल:
  • लिङ्ग:महिला
  • थर:महतो
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नाममहेन्द्र महतो
  • आमाको नाम:सुदामा महतो
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलय र जिल्ला रेडक्रस सोसाइटी
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):विष्णुकट्टि गाविस- ९ निवासी कक्षा ७ मा अध्ययनरत १६ वर्षीय सरीताकुमारी महतोलाई ०६१ साउन २८ गते इलाका प्रहरी कार्यालय धनगढीका सइ राजेन्द्र चुडाल र असइ गणेश दाहाल सहितको टोलीले सोही गाविसको मडाइनबाट गिरफ्तार गरेकोमा २०६१ भदौ ३ गते राती सुखीपुर गाविस स्थित आँपगाछी भन्ने ठाउँमा पुर्याइ गोली हानी हत्या गरे। सो समयमा अन्य ६ जना माओवादी कार्यकर्ताहरुको समेत सामुहिक हत्या भएको थियो। लासको पोस्टमार्टम नगरी हत्या पश्चात तीनवटा खाल्डोमा सबै लासहरु गाडिएको प्रत्यक्षदर्शीहरुले बताए। पीडित महतोका परिवारजनका अनुसार गिरफ्तार पछि हत्या हुनु अघि इन्द्रध्वज गण चोहर्वामा अभिभावकको भेटघाट समेत भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री