2004-08-19 - incident - Siraha district २०६१-०५-०३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13607 अभिलेखालय सि. नं.: NCA-13607

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5443
  • अ. नं.17
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • टोलको नाम:आँपगाछि
  • पीडित विवरण
  • पीडितको नाम:रीना सदा (रिङकु)
  • जन्म मिति:
  • साल:2048
  • महिना:00
  • गते:00
  • उमेर:13
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:अर्नामा प्र. पी.
  • वार्ड नं.:2
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:मुसहर
  • जात:दलित
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी छापामार
  • बाबुको नामसुवध सदाय
  • आमाको नाम:गीतादेवी सदाय
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:रेडक्रस
  • कति रकम बराबर (रु.)10000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • महेशपुर गाविस
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • गाउँ नफर्किएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्नमा गाविस - २ निवासी माओवादी कार्यकर्ता रिङकु सदायलाई २०६१ भदौ ३ गते राती इन्द्रध्वज गण चोहर्वास्थित सेनाको टोलिले सुखिपुर गाविस १ को आँपगाछि नजिक लगेर गोली हानी हत्या गरे। हत्यापश्चात लासलाई सोही ठाउँमा खाल्डो खनेर गाडिदिएका कारण लासको पोस्टमार्टम र सदगत हुन सकेन। मृतक सदा लगायत सात जनालाई सो ठाउँमा सामूहिक हत्या गरी अलग अलग खाल्डो बनाएर गाडिएको स्थानीयबासीले जनाए। पीडित सदालाई सेनाको टोलीले हत्या हुनुभन्दा केही दिन अगाडि विष्णुपुरकट्टी गाविसको भडाइन खोला नजिकबाट गिरफ्तार गरेको भए पनि गिरफ्तारीमा परेको मिति यकिन हुन सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री