2004-08-19 - incident - Siraha district २०६१-०५-०३ - घटना - सिराहा जिल्ला

Archive ref no: NCA-13606 अभिलेखालय सि. नं.: NCA-13606

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6977
  • अ. नं.70
  • घटना भएको जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • टोलको नाम:आँपगाछि
  • पीडित विवरण
  • पीडितको नाम:फेकन यादव
  • जन्म मिति:
  • साल:2009
  • महिना:00
  • गते:00
  • उमेर:52
  • स्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कुसहा लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:चरारी
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिराहा
  • गाविस:कुसहा लक्ष्मिनिया
  • वार्ड नं.:8
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:यादव
  • जात:मधेसी
  • भाषा:मैथिली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी कार्यकर्ता
  • बाबुको नामबकल यादव
  • आमाको नाम:भगीयादेवी यादव
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मनतोइरदेवी यादव
  • छोराको संख्या:3
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या6
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन का.,रेडक्रस
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2061-05-03
  • समय:00:00:02 PM
  • घटनास्थल
  • जिल्ला:सिराहा
  • गाविस:सुखिपुर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम गरिएन
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास परिवारजनले नपाएकोले सदगत नभएको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कुशहा लक्ष्मीनिया गाविस - ८ निवासी माओवादी कार्यकर्ता ५२ वर्षीय फेकन यादवलाई ०६१ भदौ ३ गते राती सुखिपुर गाविस - १ स्थित आँपगाछि नजिक संयुक्त सुरक्षाफौजको टोलीले गोली हानी हत्या गरे। मृतकको हत्यापश्चात लास सोही ठाउँमा खाल्डो खनेर गाडिएको हुँदा पीडित परिवारले लास पाउन सकेनन् । पीडित परिवारका अनुसार मृतक फेकन यादव र उनका छोरा सहित नौ जनालाई सुरक्षाफौजले २०६१ साउन ९ गते बिहान ८ बजेतिर गाउँमा घेरा हालेर गिरफ्तार गरेका थिए। जसमा गिरफ्तार गरिएका नौ जनामध्ये पाँचजनालाई केही दिनपछि रिहा गरेका र चारजनाको भने उक्त घटनामा हत्या भएको गाउँलेले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री